नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि लुम्बिनी प्रदेश सरकारले पूजा हुने ४ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । असार १ गते गरिने भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका ४ जिल्लामा प्रदेश सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने…