४ आश्विन २०८३, आइतबार | September 20, 2026

तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषण गरी…