२ माघ २०८२, शुक्रबार | January 16, 2026

गत बर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रावासीको मृत्यु

काठमाडौं । गत वर्ष मात्र करिब ९ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ। सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८ हजार ९३८ आप्रवासी…