२८ असार २०८३, आइतबार | July 12, 2026

आफुसँग बहुमत छ भनेर जे पनि निर्णय गर्न मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्रमा बहुमत भए पनि हरेक निर्णय सोचविचारपूर्वक गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले संख्याका आधारमा गरिएको निर्णय कानूनी रूपमा वैधानिक भए पनि त्यस्ता निर्णयलाई जनताले स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने पक्ष महत्त्वपूर्ण हुने बताए। उनले भने, “हामी चुनाव जित्छौं, मत पाउँछौं,…