१७ पुस २०८२, बिहिबार | January 1, 2026

माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : नारायणकाजी श्रेष्ठ

फुङ्लिङ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको स्पष्ट पारे । श्रेष्ठले भने, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी…