काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको प्रयागराजस्थित महाकुम्भमा स्नान गरेका छन् । पत्नी अञ्जना केसीसहित प्रयागराज पुगेका थापाले सोमबार गंगा स्नान गरेका हुन् । थापा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीको परिवारका साथ महाकुम्भ मेला गएका हुन् । यतिबेला कांग्रेससहित विभिन्न दलका सांसदहरू प्रयागराज पुगेका छन् । जसकारण संघीय संसदमा पेस हुने…