२ माघ २०८२, शुक्रबार | January 16, 2026

७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुन्छ : सामाजिक विकासमन्त्री तिमिल्सिना

तिलोत्तमा । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुने बताएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजनाले शनिवार तिलोत्तमामा आयोजना गरेको सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसा विरुद्ध सचेतना मुलक कार्यक्रममा बोल्दै उनले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको तथ्यांकले बताउने…