२ माघ २०८२, शुक्रबार | January 16, 2026

पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं : प्रचण्ड

धनुषा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताउनुभएको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । कहिले काङ्ग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको…