२ माघ २०८२, शुक्रबार | January 17, 2026

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु

बर्दिया । गएराती घरको आँगनमा खेलीरहेका ढाई बर्षको बच्चालाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा न ९ भाटचोकमासाँझ करिब आठ बजेको समयमा आगनमा खेलीरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा…