काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन् । लामो समयदेखि भारत भ्रमणको प्रतिक्षामा रहेका ओली भारतीय समकक्षी नरेन्द्र मोदीबाट निम्तो पाएपछि त्यहाँ जाने भएका हुन् । ओली आगामी भदौ ३१ गते नयाँ दिल्ली जाने र असोज १ गते स्वदेश फर्किने गरी भ्रमण तालिका बन्न लागेको हो ।…