२ माघ २०८२, शुक्रबार | January 16, 2026

तराई मधेश जागरण अभियानको तयारीमा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गर्न थालेको तराई मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । उनले मधेशमा माओवादी पार्टी बलियो रहेको दाबी गरे । पार्टीले जनतासँग माओवादी तराई…