३ माघ २०८२, शनिबार | January 17, 2026

पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

काठमाडौं । पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत फेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका(१७ छोटेपाटन बस्ने ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।…