१२ असार २०८३, शुक्रबार | June 26, 2026

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट निवेदनहरू अन्ततः दर्ता हुने भएका छन्। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय प्रशासन सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै सोमबार रिट दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई लिखित आदेश दिएकी हुन्। मन्त्रिपरिषद्ले वरिष्ठताको क्रम मिच्दै चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि वरिष्ठ अधिवक्ता दिनेश…