बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको…