काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् । क्यान्सर रोगसँग लडिरहेका राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् । ‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोली सोमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ,…