६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रुपन्देहीमा २६४ घरेलु हिंसा मध्य ४७ बढी यौन हिँसा

बुटवल । रुपन्देहीमा घरेलु हिंसा तथा यौन हिंसाका घटना उच्च रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा ३१५ वटा मानव अधिकार उल्लंघनका घटनामा मध्ये सबैभन्दा बढी २६४ वटा घरेलु हिंसासँग सम्बन्धित रहेका छन् भने ४७ वटा यौन हिंसासँग सम्बन्धित घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले नेपाल मानव…