नेपालगन्ज । सात महिना पहिले नेपालगन्जको सदरलाईनमा खुकुरी प्रहारबाट हत्या भएको प्रकरणमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सदरलाईनको टाँगास्टेशन नजिकै खुकुरी प्रहारबाट मृत्यु भएका इसाद कवाडियाको हत्या अभियोगमा घटनाको सात महिना पछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक गत असार २८ गते राती पौने ११ बजेको…