नेपालगन्ज । नेपालगन्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ स्थित ईदगाह रोडमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएर गम्भीर घाइते…