४ माघ २०८२, आइतबार | January 18, 2026

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताएका छन् । नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘काव्यगोष्ठी’मा उनले निरङ्कुुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताए । अभिव्यक्ति स्वतन्त्रताको…