२ बैशाख २०८३, बुधबार | April 16, 2026

परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छिन् । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप)को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यता गएकी हुन् । नेपाल हाल युएनस्केपको…