बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिम सम्पन्न भएका छन् । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत संचालन गरिएका विभिन्न तालिमहरु सम्पन्न भएका हुन् । तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरबाट तालिम पाएकाहरु कतै न कतै रोजगारीमा जोडिएको बताए । उनले उपमहानगरले तालिमहरुमा लगानी गर्दा प्रभावकारीतामा ध्यान…