३० असार २०८३, मंगलबार | July 14, 2026

संसदीय सुनुवाइ समितिबाट अनुमोदिन ३ न्यायाधीस सहित ४ जनाको नियुक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा रिक्त ३ न्यायधीस नियुक्त गरेका छन् । न्यायपरिषदमा रिक्त एक जना सदस्य पनि आजै नियुक्त गरिएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरेको तीन न्यायधीसलाई राष्ट्रपति पौडेलले आजै नियुक्त गरेका छन् । आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह…