८ बैशाख २०८३, मंगलबार | April 21, 2026

रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

भैरहवा । रूपन्देहीको भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देही आन्दोलित बनेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा भएको दुर्ब्यवहारका विरुद्ध क्लव आवद्ध पत्रकारसहित जिल्लाका पत्रकारहरु आन्दोलित बनेका हुन् । पत्रकार विश्वकर्मालाई दीपेश यादव बताउने व्यक्तिसहित…