१ माघ २०८२, बिहिबार | January 16, 2026

पूर्वाधार र सुशासनका विषयमा माओवादीद्वारा विज्ञहरूसँग अन्तर्क्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वाधार र सुशासनका विषयमा विज्ञहरुसँग छलफल अन्तर्क्रिया गरेको छ । माओवादीको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा सांसदहरु र विज्ञहरुबीच अन्तर्क्रियाआयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय गौरबका आयोजनाको अवस्था, विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे विज्ञहरुले आआफ्नो धारणा राख्नेछन् । संसद् र संसद बाहिर पार्टीको संस्थागत धारणा…