६ माघ २०८२, मंगलबार | January 20, 2026

कुनै पनि शासन व्यवस्थाको निरंकुशता र स्वेच्छाचारिता कहीँ कतै टिक्दैन : सभामुख घर्ती मगर

वुटवल । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सहिद दिवसको सन्दर्भमा जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गरेका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा, अमर सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्रीप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् । साथै उनले अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका सम्पूर्ण महान् सहिदहरुप्रति…