६ माघ २०८२, मंगलबार | January 20, 2026

‘सोनाम ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ’

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन । तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गरे । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको…