१ माघ २०८२, बिहिबार | January 15, 2026

बाँकेमा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालगन्ज । वन्यजन्तुको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भगवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी ज्यान लिएको हुनसक्ने अनुमान गरिएको छ । “मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा…