५ माघ २०८२, सोमबार | January 19, 2026

अध्यादेशको प्रतिरक्षा गर्न एमालेले दियो सांसदहरूलाई निर्देशन

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । एमाले संसदीय दलले अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो। संसदको ल्होत्से हलमा आयोजित प्रशिक्षणमा अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका छन् । विपक्षी दलहरु र सत्तारुढ कांग्रेसकै कतिपय नेताहरुले समेत अध्यादेशको आलोचना गरिरहेको बेला एमालेले प्रशिक्षण दिएको…