जेरुसेलम । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धबिराम अझै लागू नभएको बताएको छ । “आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धबिराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर…