काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार बिभिन्न १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर भएको हो । यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका, भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय…