काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय बैठक सोमबारका लागि सारिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो १ बजे आफ्नै निवास भक्तपुरको गुन्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेका थिए। तर भोलि जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसका कार्यक्रमको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको एमालेले जनाएको…