काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आदिल आलमले ३२ रन र सन्दीप जोराले नटआउट ३१ रनको योगदान दिए । यसअघि टस…