७ माघ २०८२, बुधबार | January 21, 2026

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरुको आह्वान

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न बाँकेमा क्रियाशील मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् । मानव अधिकारकर्मीहरूले आज एक विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन पक्षसँग विगत ६ महिना अघिदेखि विभिन्न मागहरू राखि उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन, कर्मचारी सङ्घले गरेको…