नेपालगन्ज । जनयुद्धमा ज्यान जोखिममा पारेर पत्रकारिता गरेका युद्ध पत्रकारहरुको सम्मान हुन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । प्रेस सेन्टर बाँकेले २३ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले लोभ, लालच र सुबिधा त्यागेर लक्ष्यमा केन्द्रीत हुन सकेमात्र कृष्णसेन प्रतिको सच्चा श्रद्धान्जली हुने बताए । सहभागी वक्ताहरुले जनयुद्ध स्थगन भएसँगै…