७ पुस २०८२, सोमबार | December 22, 2025

जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्दै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरले जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवसको रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) ले ललितपुर महानगरपालिकालाई ‘सङ्गीतको सिर्जनात्मक सहर’ घोषणा गरेको सन्दर्भमा ललितपुर महानगरपालिकाले पाटन संग्रहालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरीबाबु महर्जनले सङ्गीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन…