१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित



काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीसँग आज तय भएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

नियमित कार्यसूचीअनुसार प्रश्नोत्तर कार्यक्रम राखिए पनि अन्तिम समयमा आएर प्रधामन्त्री सदनमा अनुपस्थित हुने जानकारी भएपछि सो कार्यक्रम स्थगित भएको हो ।

सभामुखले डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठममा एमालेका प्रमुख सचेतक महेश बर्तौतालले प्रधानमन्त्री अस्वस्थ भएको कारण संसदमा आउन नसक्ने जानकारी दिएका थिए ।

 

 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १२ : ४२ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे