२ श्रावण २०८३, शनिबार | July 18, 2026

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान दैलेखमा

दैलेख । अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ। बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरे । कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल…