७ पुस २०८२, सोमबार | December 23, 2025

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा आपत्ति जनाएका छन् । उनले डा. निकोलस भुसाल र नेकपा एमालेका नेता महेश बस्नेतबीच एउटै खालको अभिव्यक्ति हुँदाहुँदै पनि सरकारले फरक व्यवहार किन गर्‍यो भन्ने प्रश्न उठाएका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत् जेनजी अभियन्ता भावना राउतले राखेको धारणालाई समर्थन गर्दै लेखेका छन्, “निकोलस भुसाल…