२८ पुस २०८२, सोमबार | January 12, 2026

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा दुई साता लाग्ने भएको छ। राहदानी विभागले सूचना प्रकाशित गर्दै पूर्ण रूपमा राहदानी (पासपोर्ट) को कार्य प्रारम्भ हुन एक(दुई साता लाग्ने जनाएको हो । राहदानी आवेदनसँग सम्बन्धित प्रणालीमा भाइरस प्रवेश गरेको भन्दै यसको फैलावट रोक्न सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ । आंशिक रुपमा भने…