१२ बैशाख २०८३, शनिबार | April 25, 2026

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच जना घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५…