२ श्रावण २०८३, शनिबार | July 18, 2026

पत्रकार फणि महतको निधन

काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ। विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । रौतहटको चन्द्रपुर नगरपालिका-४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक…