८ माघ २०८२, बिहिबार | January 22, 2026

अबैध एक किलो सुनसहित चितवनका सुवेदी त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन । विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् । रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । भिजिट भिसामा दुबई गएकामा…