९ माघ २०८२, शुक्रबार | January 23, 2026

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् । प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको महासचिव पोखरेलले बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा…