काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ । खेलको छैटौं ओभरको पहिलो बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डका टम ब्यान्टनलाई एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो विकेट दिलाएका हुन् । ब्यान्टनले पाँच बल…