९ माघ २०८२, शुक्रबार | January 23, 2026

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका गण्डकीका पूर्वमन्त्री एवं सांसद राजिब गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान उनलाई काठमाडौंको सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै जिल्ला अदालत काठमाडौँमा पेश…