२३ भदौ २०८३, मंगलबार | September 8, 2026

दीपक मनाङे डिल्लीबजार कारागार चलान



काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका गण्डकीका पूर्वमन्त्री एवं सांसद राजिब गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान उनलाई काठमाडौंको सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले उनलाई यही कात्तिक २० गते दोषी ठहर गरेको थियो। मनाङे
२०६१ वैशाख ३१ गते डन ‘चक्रे मिलन’ ९मिलन गुरूङ० को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा संलग्न भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : ४७ बजे

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका