१८ पुस २०८२, शुक्रबार | January 2, 2026

नेवार समुदायले घरघरमा कुछी भ्वयः खाएर मनाए महाअष्टमी

भक्तपुर । विजयादशमीको आठौँ दिन आज साँझ नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन् । नेवारीमा कुछीको अर्थ दुई ‘माना’ र भ्वयको अर्थ ‘भोज’ भएकाले यसलाई कुछी भ्वय भन्ने गरिएको संस्कृतविद् अष्टकुमार जोशीको भनाइ छ । नेवार समुदायले आज महाअष्टमी मनाउने क्रममा दिन विशेष गरेर केराको पातमा भर्खर जन्मेको बालकका लागि समेत दुई…