१४ बैशाख २०८३, सोमबार | April 27, 2026

जसपा केन्द्रीय समितिको बैठक बस्दै

वीरगञ्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजोदेखि पर्साको वीरगञ्जस्थित एक होटलमा सुरु भएको बैठकमा समसामायिक राजनीतिक लगायत विषयमा छलफल भइरहेको छ । पार्टीका उपमहासचिव एवम् सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका…