काठमाडौं । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग गरेको बताएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) ले धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिको आयोजना तथा मौलिका फिल्म्सको सह-आयोजनामा आयोजित संस्कृति आदानप्रदान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गरेका छन् । उपाध्यक्ष डा.…