तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा अध्यक्ष प्रचण्डले आफु देशभर घुम्दै गर्दा माओवादीप्रति जनताको धारणा सकारात्मक रहेको पाएको बताए । उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी…